"शिक्षा, संस्कृति, कृषि र पूर्वाधारको अभियान । दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान ।"

Mitharam Humagainविदुर नगरमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा लाइ जगेर्ना गर्दै नगरलाइ एक स्वस्थ्य, सम्रीद्ध , जनमुखी सांस्कृतिक एवं पर्यटिकय नगरकोर रूपमा दिगो विकास गरौं ।

श्री मिठाराम हुँमागाई
प्रमुख तथा कार्यकारी अधिकृत

Heritage

  • Citizienship
  • Staff
  • Articles

Photo Gallery



Office Bulidingनेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तर्राष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पूर्व पश्चिम फैलिएर रहेको छ ।

read more